आइतबारराती बाटो बिराएर गन्तब्यमा पुग्न नसकेकी २५ वर्षीया युवतीलाई ४ जनाको युवाको समूहले बलात्कार गरेको प्रहरीले जनाएको छ।युवतीले बाटो खलमलिएपछि कार मार्फत एक कफिसपसम्म लिफ्ट दिने बताएका थिए।
४ जना युवाले तीब्र गतिमा कार हुँइक्याउँदै केही टाढा लगेर पालैपालो बलात्कार गरेको प्रहरीकने भनाइ छ।
0 comments:
Post a Comment